माधव बेल्वासे
मुस्लिम समुदायलाई समेत समेटेर सविधान संशोधन गर्न थालिएको नेकपा माओवादि केन्द्रका नेता तथा पुर्व अर्थमन्त्रि वर्षमान पुन अनन्त ले वताए । कपिलवस्तुको चन्द्रौटा भएको नेकपा माओवादि केन्द्र निकट मुस्लिम मुक्ति मर्चा नेपालको ५ नम्वर प्रदेश स्तरिय एकता भेला तथा प्रशिक्षण कार्यक्रमलार्ई सम्वोधन गर्दै सो वताए ।यस सविधानले गणतन्त्र,सघियता,धर्म निरपक्षता,समावेशिता,समानुपातिकता ,सहभागिता सवै कुरा समेटेको ले सवैलाई कार्यन्वयन गर्नु गर्नुपर्ने वताए ।

barsaman punसंविधान संसोधनले मस्लिम मधेशि थारु समुदाय लाई समेटेको र केहि आशा समेत पलाएको अनुभव भएको पुनले वताए ।मुस्लिम समुदायहरुलाई पार्टिले प्राथमिकता मा राखेर नेतृत्व दिने पक्षमा रहेको ले मुस्लिम मुक्ति मोर्चा नेपाल लाई जनता सगको सम्पर्क वढाउन अनुरोध गर्नु भएको छ ।

पुर्व अर्थमन्त्रि समेत रहेका पुनले सवै भन्दा पहिला संगठन विस्तार गरि जनताको हितको लागि काम गर्नु पर्ने वताए ।एकता भेलाले ५ नम्वर प्रदेशको करम हुसेनको संयोजक्तवमा १०१ सदस्य समिति गठन गरिएको छ ।

मुस्लिम मुक्ति मोर्चा नेपाल ५ नम्वर प्रदेश कमिटिको आयोजना भएको भेला तथा प्रशिक्ष्ँण कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाको प्रतिनिधिहरुले जिल्लाको संगठनको स्थिति वारेका जानकारि गाएका थिए ।वोल्ने अधिकांश वक्ताहरुले मुस्लिमले आफ्ना अधिकारका लागि माग उठान गरिरहेको वताए ।

मुस्लिम मुक्ति मोर्चा नेपालका केन्द्रिय अधक्ष्य अतहर हुसेनले अव मुस्लिम वर्ग एकजुट हुनुपर्ने भएकाले घर घरमा पुगि संगठन वलियो वनाउने वताए ।त्यस्तै प्रदेश स्तरिय तथा जिल्ला स्तरिय कार्यक्रम आयोजना समेत गर्न वताए ।