दाङ, ८ माघ । पतञ्जली योग युवा समितिे दाङले पुर्णता पाएको छ ।

समितिका अध्यक्ष दिपक वस्यालको अध्यक्षता तथा राप्ती अञ्ल प्रमुख देवराज आचार्यको प्रमुख आतिथ्यमा आज तुलसीपुरमा भएको भेलालाबाट समितिले पुर्णता दिएका हो ।

भेलाबाट रोवरसींङ ढकाल,केत नारायण आचार्य, मधुसुधन अधिकारी, रञ्जु श्रेष्ठ, लक्ष्मी आचार्य, अमर भुसाललगायतलाई सदस्यमा चयन गरिएको छ ।