इन्द्रेणी संवाददाता
दाङ, १ माघ । हरेक वर्ष माघे सक्रान्तिका दिन दाङको वाह्रकुनेमा मेला लाग्ने गर्दछ । हरेक वर्षजस्तै यो वर्ष पनि धार्मिक प्रर्यटकीय क्षेत्र वाह्रकुने दहमा आज मेलामा दर्शनार्थीको घाइचो रहयो ।

baharakuneविशेष गरी विहानको समयमा मन्दिरमा दर्शन गर्नेहरुको भिड रहयो भने दिउँसोको समयमा मेला हेर्नेहरुको घिड थियो । मेलामा दाङ, सल्यानलगायतका जिल्लाबाट व्यापार व्यवसाय राखिएको थियो । यो पर्वमा दह मन्दिरमा भेडाको वली दिइन्छ ।