जाजरकोट सक्ला १ लैखमका बाबू जनक खत्री को मृत्यु र आमा को दोस्रो बिहे का कारण माउली घर खगेनकोट १ मंसिरि बस्दै आयका ४ बर्षिया बालक सबिन के सि को लागि थप उपचार खर्च सहयोग भयको छ।
माउली घर मंसिरि बस्दै आयका के सि को बिगत केही महिना अघि भैंसी ले टेकेर खुट्टा भाचियको थियो।सो समाचार पत्रकार हेमन्त के सि ले समाचार मा ल्याए संगै बैदेशिक रोजगार मा कतार मा कार्यरत सहयोगी पत्रकार एबम सामाजिक अभियन्ता लक्ष्मण रसाइली ले प्रबास बाट करिब३२ हजार सहयोग गरेका थिय।र विभिन्न माध्यम बाट संकलित थप बाकी सहयोग रकम रसाइली स्वदेश फर्केर पीडित के सि लाई स्वयम् भेट् गरि थप ८ हजार सहयोग गरेका छन।
पीडित के सि लाई पत्रकार हेमन्त के सि स्थानिय अग्रज बिध्यालय का शिक्षक हरु को उपस्थिति मा एक कार्यक्रम का बिच सो रकम हस्तान्तरण गरेका छन।र रसाइली ले प्रबास को बसाइ पछि स्वदेश पुगेर आफै पीडित लाई प्रत्यक्ष भेट् गरि सहयोग हस्तान्तरण गरिरहेका रसाइली लाई स्थानिय अग्रज एबम सम्पुर्ण ले धन्यवाद ब्यक्त गरेका छन।यस्ता कार्य हरु गा बि स मै उल्लेखनीय रहेको बिध्यालय का शिक्षक तथा स्थानीय अग्रज को भनाइ छ।
यस्तै रसाइली ले स्वदेश तथा बिदेश मा बिपत मा रहेका धेरै पीडित को सहयता मा काम गर्दै आयका छन।र पीडित के सि को लागि अझै सहयोग को लागि सिटिजन्स बैंक को खाता नस्०३६०००००३६ मा सहयोग गर्न समेत रसाइली ले आग्रह गरेका छन।
