13220819_875981525840194_4497269998044080467_nइन्द्रेणी संवाददाता

दाङ को घोराहीमा रहेको बजाज मोटरसाइकलको सोरुममा  अहिले भिषण आगलागी भैरहेकोछ  । शोरुमको वर्क सपबाट सुरु भयको आगलागिले लाखौको क्षति गरेको अनुमान छ । आगो लाग्नुको कारण पत्ता लागेको छैन भने आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउनका लागि दमकल, ठुलो संख्यामा प्रहरी र स्थानीय परिचालन गरिएको छ ।