जे .एन.सागर
दाङ, २१ पुस । जिल्लामा पशुपंक्षी विकासका लागि स् थापित सर कारी अड्डामा व्यापक भ्रष्टाचार  भएको  कार्यालयकै  कर्मचारीहरुले  बताएका छन् । जिल्ला पशु से वा कार्यालयको  आर्थिक वर्ष ०७१/७२ र  चालु आर्थिक वर्षका कतिपय कार्यक्रममा कार्यालयकै  प्रमुख तथा वरि ष्ठ पशु विकास अधिकृत डा. जगतबहादुर  सिम्खडाले  चर म आर्थिक हिनामिना गरेको  कर्मचारीहरुले  दाबी गरे का हुन् ।

pasu-sewa-dangउनीहरुका अनुसार  कार्यालय प्रमुखले  पशुपंक्षी पालक किसानहरुका लागि आएको  अनुदानका कार्यक्रममा ५० प्रतिशत र कम आफै ले  लिने , घाँसको  बीउ बिक्री गनेर् मात्रै  हो इन भौ तिक सुधार का विभिन्न कार्यक्रमको  र कम समे त हिनामिना गरे को  बताए । कर्मचारीको  हस् ताक्षर  पहिल्यै  लिएर  घो टाला गरि र हे को  भन्दै  आफूहरुको  नामसमे त बदनाम हुने  डर ले  कार्यर त कर्मचारीहरुले  घो टालाको  तथ्यांकसहित सामूहिक पत्रकार  सम्मे लन गर्ने  तयारी गरे को  कार्यालयका पशु स्वास्थ्य प्राविधिक हे मराज आचार्यले  बताए ।

घो राहीस्थित कार्यालयमा पुग्दा दे उखुरी, घो राही र  तुलसीपुर  क्षे त्रका किसानहरुले  पनि अनुदान र कममा हिनामिना गरेको , वास् तविक किसानलाई अनुदान नदिएको  भन्दै  कार्यालय प्रमुख सिम्खडाको  कार्यकक्ष घे राउ गरे का थिए ।

उनीहरुले  मंगलवार  नै  पशु से वा कार्यालय तथा मातहतका के ही से वा के न्द्रमा भएको  हिनामिनाको  छानबिन गर्न माग गर्दै  जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमे त बुझाए । किसान र  कार्यालयकै  कर्मचारीले  दिएका सूचनाका आधार मा कार्यालयमा भएका हिनामिनाका श्रृंखला यहाँ प्रस् तुत गरि एको  छ ।

हिनामिना नं. १ः आर्थिक वर्ष ०७१/७२ मा जिल्ला पशुसे वा कार्यालयको  दो स्रो  तला निर्माणका लागि आएको  ३९ लाख ६१ हजार  रुपै याँमध्ये  ३६ लाख ५४ हजार  तीन सय २९ रुपै याँ भवन निर्माण नहुँदै  २०७२ असार  २० गते  सम्पन्न भएको  भन्ने  व्यहो राको  कार्यसम्पन्नताको  पत्र निर्माण कम्पनी एमएस स्ले ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिलाई दिइएको  छ । उक्त पत्रमा ०७२ असार मा भवन निर्माण सम्पन्न भएको  भनिए पनि कार्यसम्पन्नताको  पत्र ०७३ मंसिर  ६ गते  दिइएको  छ । तर  भवनको  गारो  लगाउने  तर  छत लगाउने  काम मात्रै  भएको  छ । फिनिसिङ नहुँदै  अल्मुनियमको  झ्याल लगाएर  कार्यसम्पन्न भएको  पत्र दिइएको  कर्मचारीको  दाबी छ । कार्यालयले  ठे के दार  कम्पनीले  कार्य सम्पन्न गरेर  तीन लाख छ हजार  ६७ रुपै याँ बचे को  बतायो  ।

हिनामिना नं. २ः कार्यसम्पन्न भएको  भनिएको  उक्त भवनको  टप निर्माणका लागि भन्दै  छुट्टै  तीन लाख रुपै याँ खर्च गरि एको  छ । भवन निर्माणमा ठे के दार  कम्पनीले  कार्यालयलाई बचाइदिएको  भनिएको  तीन लाख छ हजार  ६७ रुपै याँ टप ढलान गरि एको  रि पो र्ट छ तर  चार वटा जस्तापाता लगाएर  पूरै र कम हिनामिना गरि एको  छ ।

हिनामिना नं. ३ः कार्यालयमा विद्युत आपूर्तिका लागि दुई सय वाटको  सो लार  जडान गरि एको  छ । तर  उक्त क्षमताको  सबै भन्दा राम्रो  गुणस्तर को  सो लार  प्यानल जडान गर्न बढीमा दुई लाख ५० हजार  खर्च हुने  के डी सो लार  इनर्जी घो राहीका किर ण प्रसाद रे ग्मीले  बताउनुभयो  । तर  कार्यालय प्रमुखले  सो लार  जडानमा पाँच लाख रुपै याँ खर्च भएको  बिल भर्पाई बनाउनुभएको  छ ।

हिनामिना नं. ४ः कार्यालयभित्र र हे को  पशु पो ष्टमार्टम कक्षको  ल्याव मर्मतमा अधिकतम ५० हजार  खर्च गरि एको  छ । एसिड राख्ने  ल्यावमा सिसा वा अल्मुनियम प्रयो ग गर्नुपर्ने मा सामान्य प्लाइउडका पाताठो किएको  छ तर  ल्याव मर्मत भन्दै  दुई लाख खर्च भएको  दे खाइएको  छ ।

हिनामिना नं. ५ः दाङमा पशु से वा के न्द्र १४ वटा छन् । जिल्ला कार्यालय र  से वा के न्द्रका लागि १५ से ट सर्जिकल उपकर ण खरीद गरि एको  छ । प्राविधिकहरुका अनुसार  प्रतिसे ट दुई हजार को  सामाग्री राखिएको  छ तर  कार्यालय प्रमुखले  प्रतिसे ट १० हजार का दर ले  १५ वटा सर्जिकल से ट खरीदमा एक लाख ५० हजार  खर्च गरे को  दे खाएका छन् । से वाके न्द्रले  जानाजान पाँचगुणा र कम हिनामिना गरि  ल्याइएको  से ट बुभ्mन नमाने पछि कार्यालयमै  थन्किएका छन । तर  मंगलवार  पत्रकार हरुले  सर्जिकल से टको  फो टो  खिचे र  लगे को  भन्ने  थाहा पाएपछि कार्यालय प्रमुखले  सामग्री थप गर्ने जनाएका छन् ।

हिनामिना नं. ६ः कार्यालय परि सर मा र हे का टिक र  सिसौ का रुख बिक्री गरि एको  छ । तीन लाख मूल्य पर्ने  दुईवटा रुखलाई कार्यालय प्रमुखकै  मिलो मतो मा न्यूनतम ५६ हजार  मूल्य निर्धार ण गरी ८२ हजार मा बिक्री गरि यो  । अनियमितताको  पो ल खुल्ने  डर ले  कार्यालय प्रमुखले  कर्मचारीलाई काटिएका रुखका ठुटामा आगो  लगाउन पठाए तर  हरि यो  रुखको  ठुटा नजले पछि एसिड हाले र  जलाउने  तयारी भइर हे को  छ ।

हिनामिना नं. ७ः कार्यालयमा र हे को  चर्पी मर्मतका लागि एक लाख ५० हजार  विनियो जन गरि एको  थियो  । तर  मर्मत गदैर्  नगरी कागज मिलाएर  उक्त र कम हिनामिना गरि एको  छ । त्यतिमात्रै  हो इन कार्यालयमा पाँच हजार को  टीनको  दराजलाई १५ हजार को  बिल बनाइएको , कार्यालयको  बा १ झ ३६०१ नं.को  जीप मर्मत भन्दै  गाडीको  मूल्य बरावर को  र कम असुले को जस्ता दर्जनौं हिनामिनाका कार्य भएको  कार्यालयकै  कर्मचारी बताउँछन् । हामीले  स्टाफ मिटिङमा कुरा उठाएकै  छौं  तर  कुनै  सुनुवाइ नभएको  कार्यालयका यो जना शाखामा कार्यर त कर्मचारी तथा आधिकारि क कर्मचारी ट्रे ड युनियन दाङका सहसचिव नीमकुमार  आचार्यले  बताउनुभयो  ।

आरोप मात्रै होः सिंखडा
कार्यालय प्रमुख जगतबहादुर सिंखडाले किसान र कर्मचारीले भनेजस्तो अनियमितता नभएको दावी गरेका छन् । नयाँ युगबोधबाट