इन्द्रैणी संवाददाता
दाङ, १२ जेठ
केहिदिन पहिले दाङ धनौरीमा वोक्सीको आरोपमा एक वृद्धामाथि भएको कुटपिटको घटनावारे मानवअधिकार का क्षेत्रमा क्रियाशिल नियकायहरुले स् थलगत निर ीक्षण गर ेका छन ।
घटनास् थल धनौरी–१ चिलरि या पुगे र पीडित तथा पीडक परिवार र स्थानीयहरुसँग घटनाबारे जानकारी लिइएको हो ।
धनौ री–१ चिलरि याकी ६५ वर्षीया दिव्या चौ धरीमाथि बो क्सीको आर ो पमा कुटपिट भएको भन्ने सञ्चार माध्यममा समाचार आएको तर प्रहर ीले सामान्य कुटपिट गरेको भनी मुद्दा दर्ता गरे पछि अधिकार कर्मीहरुले घटनाको सत्यतथ्य बुझ्न स्थलगत निरीक्षण गरेका हुन ।
मानअधिकार सञ्जालका संयो जक के शवकुमार शर्मा, नागरि क समाज दाङका संयो जक टीकार ाम रेग्मी, महिला मानवअधिकार रक्षक सञ्जालकी के न्द्रीय सदस् य लक्ष्मी आचार्य, इन्से क जिल्ला प्रतिनिधि जे .एन. सागर , ओ र े क ने पालकी संयो जक तुलसा गिर ी, ओ सिएमसीकी फो कलपर्सन र ाधा पौ डे ल र महिला मानवअधिकार र क्षक अनिता पो ख्रे ल सहभागी टो लीले घटनास् थल, पीडित तथा पीडकका परि वार सँग छलफल गर े को थियो ।
सञ्जालले घटनाबार े आधिकारि क धार णा सार्वजनिक गर्ने जनाएको छ । यद्यपि प्रार म्भिक रि पो र्टका अनुसार पीडित, स् थानीयबासी र पीडक परि वार ले बो क्सीकै आर ो पमा दिव्या चौ धर ीमाथि कुटपिट भएको बताएका छन । यसै गर ी सञ्जालको टो लीले चौ धर ीमाथि बो क्सीकै आर ो पमा कुटपिट भए पनि जाहे र ी सामान्य कुटपिटको दर्ता गरि नु र कार वाही प्रक्रियाका सम्बन्धमा इलाका प्रहर ी कार्यालय तुलसीपुर का डिएसपी कृष्ण प्रसाइँसँग पनि छलफल गर े को छ ।।










