चितवन, १५ पुस । चितवनको चित्रवन नगरपालिका ५ का दमाई सिन्के लामाकी पाँच वर्षकी छोरी रिना लामाको माछा पोखरीमा डुबेर ज्यान गएको छ ।
घर पछाडीको माछा पोखरीको डिलमा खेल्ने क्रममा लडेर पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।