काठमाडौं । निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीले आफूलाई कालोमोसो दल्नेलाई कारवाही नगरि रिहार्ई गर्न आग्रह गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा विज्ञप्ती निकालेर उनीहरुलाई रिहा गर्न आग्रह गरेका हुन् ।

15698113_1280975935317810_8439979039323133765_nहिरासतमा लिईएका कालोमोसो लगाउने व्यक्ति कसैका कारीन्दा वा गोटीमात्र भएकाले तत्काल वास्तविक अपराधीलाइ कानुनि दायरामा लयाउन असंभव भएकाले उनीहरुलाइ पकरनु कुनै टुका नभएको कार्कीले बताएका छन् ।