काठमाडौं –गायक भुसन खतिवडाको स्वर रहेको ‘हासी हासी’बोलको गीत माथी बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ । सितल कादम्बिनीको शब्द रहेको उक्त गीतमा हरि लम्सालले संगीत भरेका छन् ।

keki-144x76भिडीयोमा नायीका केकी अधिकारी र मोडल पुष्पल खड्काले अभिनय गरेका छन् । भिडियो बिसाल भण्डारीले निर्देशन गरेका हुन् । रोमान्टिक थिममा तयार पारिएको भिडियोमा केकीले हाँस्दा पुष्पल लठ्ठै भएको देखाइएको छ । रातोपाटी बाट 

https://www.youtube.com/watch?v=avcoWxHRUeU