दाङ, २० मंसिर । दाङको डुरुवा–४ कोठहरीमा माघी विशेष संस्कृतिक कार्यक्रम–२०७३ हुने भएको छ । यही पुष १३ गतेदेखि १६ गतेसम्म कार्यक्रम हुने भएको हो ।

15327698_1757907117867695_118914599_nनवजागरण नेपाल दाङको आयोजनामा हु्ने कार्यक्रममा केन्द्रीय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने प्रचारप्रसार सहसंयोजक सागर थापाले जानकारी दिए ।