राप्तीको दुर्गम जिल्ला रुकुमको पनि दुर्गम गाबिस गोतामकोटमा पहिलो पटक गाडी पुगेको छ । यस्तो कष्टकर गाविसमा गाडी पुग्दा गाडीचालक तथा प्रमुख अतिथिलाइ स्थानीय वासीले भब्य स्वागत गरेका थिए । हजारौ जनताको सहभागितामा भएको कार्यक्रमको उत्घाटन रुकुमका सभासद तथा पुर्व मंत्री जनार्दन शर्मा प्रभाकरले गरेका थिए । यसरी पहिलो पटक गाडी पुग्दा स्थानियवासी हर्षित भएका छन् ।

तस्वीर :- केशव रावलको फेसबुकबाट

13064666_10208136400241054_734000683430975090_o

13227370_10208136401281080_1045306628413244631_o

13244170_10208136369560287_6693629549751158895_o

13246278_1126765580714037_1664669618677380118_o

13221253_1126748500715745_6126154795962432601_o