नेपाली समाज निकै आधुनिक भइसकेको छ । केही वर्ष पहिलेसम्म सेक्सको विषयमा मान्छेहरु खुलेर कुरा गर्न सक्दैनन थिए । तर, अहिले मान्छेहरु सेक्सलाई सामान्य प्राकृतिक नियमको रुपमा लिन्छन् । यसमा कलाकारहरु झन् बढी खुला देखिएका छन् । पछिल्लो समय लोकप्रियता कमाउन सफल मोडेल निरुता क्षेत्रिलाई सेक्स सामान्य जस्तै लाग्छ । अहिलेसम्म सेक्स सम्बन्ध नराखेपनि मन मिल्ने केटा भेटाएमा विहे अगाडी नै सेक्स गर्ने उनको चाहना छ । क्षेत्रिसँग पत्रकार पाण्डव शर्माले गरेको कुराकानि ।
आजभोली के गर्दै हुनुहुन्छ ?
म आजभोली मोडलिङमा नै व्यस्त छु । नयाँ नयाँ म्यूजिकहरुका लागि अफरहरु आइरहेको छ ।
अहिलेसम्म कति ओटा म्यूजीकमा मोडलिङ गर्नुभयो ?
म संख्यालाई भन्दा गुणस्तरलाई महत्वपूर्ण मान्छु । म जस्तो पायो त्यस्तै म्यूजीक भिडियोमा देखिन पनि चाहन्छ । अहिलेसम्म पाँच ओटा म्यूजीक भिडियोमा मोडलिङ गरिसकेको छु ।
कलाकारितामा प्रवशे गर्नुभएको कति वर्ष भयो ?
म कालकारितामा भर्खर प्रवेश गरेको छु । एक वर्ष अघि देखि मैले व्यवसायीक रुपमा कलाकारिता गर्दै आएको छु ।
कस्तो मान्नुभयो त कलाकारिता ?
निकै मजा लागिरहेको छ मलाई ।
व्यवाएफ्रेण्ड बनाउनुभएको छ ?
छैन । मन मिल्ने भेटेमा बनाउने सोचेको छु ।
कस्तो केटा मन पर्छ ?
हेन्सम र वानि राम्रो भएको केटा मनपर्छ मलाई ।
तपाईको विचारमा सेक्स के हो ?
सेक्स आधारभूत आवश्यकता हो ।
सेसक् अनुभव छ ?
अहिलेसम्म छैन । तर, अनुभव गर्ने सोचमा छु ।
विहे आगाडी नै ?
मन मिल्ने केटा भयो भने दुबैको भावना मिलेमा सेक्स कति ठूलो कुरा हो र ?
तपाईलाई आफ्नो सबैभन्दा मन पर्ने अंग ?
धेरै साथिहरुले मेरो छाति निकै आकर्षक छन् भन्छन् । मलाई मेरो आँखा मन पर्छ ।
