samsadकाठमडौ ३ मंसिर ।  व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो नयाँ बानेश्वरको संसद भवनमा बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध परेको महाअभियोगका विषयमा छलफल हुनेछ ।

बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा सांसदको सुविधा वृद्धिसम्बन्धी विधेयकका विषयमा पनि छलफल हुनेछ ।