हेटौँडा, २ मंसिर । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले संविधान संशोधनमा नेपाली काँग्रेसको मूमिका अग्र हुने भएका छन् ।

ramchandra-poudel-750आज हेटौडामा पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफू तराईका जनतामा रहेको नैराश्यता हटाउन र मौलिक अधिकारबारे उनीहरुलाई जानकारी दिन आजदेखि मध्यतराईको भ्रमणमा निस्केको बताए ।

नेता पौडेलले आफ्नो दलले मधेसवादी लगायतका दलहरुसँग समझदारी बनाएर संविधान संशोधन र निर्वाचनका लागि सहज वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह दृढता प्रकट गरे ।