काठमाडौं, २ मंसिर । संविधान संशोधन लगायत समसामयीक राजनीतिक विषयमा छलफल गर्न तीन दलका शीष नेताबीच बालुवाटारमा बैठक शुरु भएको छ ।
आज बिहान प्रमूख तीन दलका प्रमूख नेताहरु प्रधानमन्त्री तथा नेक।पा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा बैठक शुरु भएको हो ।
