14906888_1352971458070601_3813317440311358434_n

घोराही, २० कात्तिक ।  नेपाल पत्रकार महॉसघ दाङका कार्य समिती सदस्य सुनिता चौधरी र पत्रकार विमला चौधरीलाइ पितृ शोकमा पर्नु भएको छ । उचारको क्रममा शुक्रवार चौधरीका वुवा गोद वहॉदुरको ६६ वर्षको उमेरमा निधन भएको हो ।

गोदबहादुरको आज सनीवार दिउसो १२ वजे सौडियार ७ मा रहेको जंगवा खोलामा अन्तिम दाहसंस्कार गरिने पनि पारिवारीक स्रोतले जनाएको छ ।