1237000_163233567398312_1761059232915660228_n

घोराही १९ कात्तिक ।  तिहारको समयमा विभिन्न स्थानमाहरुमा चोरी भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रकाशराज शर्माका अनुसार तिहारको समयमा दाङमा ८ ओटा उजुरी दर्ता भएको र ९ ओटा कुटपिटका घटना दर्ता भएको जानकारी दिए । उनका अनुसार अन्य अपराधिक क्रियाकलाप भने कुनै पनि भएका छैनन् ।