कुसुम बि क / बर्दिया
कार्तिक १५ । बर्दियाको शिवपुर गाबीस वडा ६ लन्कापुरमा जंगलीले हात्तीले आतंक मच्चाएको छ । गयराती जंगली गाउँ मा पसेर घर भत्काउन थालेपछि स्थानीयबासी आतंकित छन् ।

14875047_1210507419027204_1667055579_nहात्तीले बर्दिया शिबपुर गाबिस ६ बस्ने कर्ण बहादुर बि क को घर भत्काएको घर मालिक बिक ले बताउनु भयको छ । तिहार आयको बेला घर का सबै जना आफन्त कहाँ गयको बेला बर्दिया राष्ट्रिय निकुञ्ज बाट आयको जंगली ले हात्ती ले घर भत्कायको हो ।

खाना पकाउने भान्सा घर र आफुहरु बस्ने घर भत्कायको हो । जंगली ले हात्तिले घर भत्काय पनि कुनै मनबिय छेती नभएको स्थानिय पदम खडकाले बताउनु भयको छ ।