केही समय यता रगतमा संक्रमण देखिएपछि बलिउड नायिका सन्नी लियोनी निकै चिन्तीत र तनावमा छिन् । रगतमा संक्रमण देखिएकै कारण डाक्टरले रक्सी र मासु खानाबाट रोक लगाइएको छ । डक्टरको सल्लाह अनुसार उनी शाकाहारी खाना खाने गरेकिछिन् ।

%e0%a4%9c%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%ae-2_%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%80_%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%a8_%e0%a4%95%e0%a5%87_%e0%a4%b8%e0%a4%be%e0%a4%a5_%e0%a4%b0अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनलाई डाक्टरले बढी मसला भएको खाने कुराका साथै जाँडरक्सी, दूधजन्य बस्तु बाट टाढै रहन सुझाव दिएका छन् ।

उनको रगतमा संक्रमण देखिएकाले डाक्टरले रगत सफा गर्नुपर्ने सम्मको सुझाव दिएका छन् । सन्नी परम्परागत चिनियाँ उपचार विधिमा भरोसा गर्ने भएकीले यही पद्धती अनुसार उपचार गराउने गर्छिन ।