काठमाडौं, ७ कार्तिक । सभामुख ओनसरी घर्तीमगरले अख्तियार प्रमुख लोकमानविरुद्धको महाअभियोग प्रस्ताव प्रक्रियामा गइसकेकोले अब एउटा निश्कर्ष पुग्ने बताएकी छिन् ।
ओनसरीले आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसँग भनिन्, ुअब प्रक्रिया अघि बढिसकेको छ। यो रोकिदैन र ढिलाइ पनि हुँदैन। यो छिटै एउटा निश्कर्षमा टुंगिन्छ ।