काठमाडौंः अन्तर व्यवस्थापिका संसद सम्बन्धी बैठकमा सहभागी हुन शुक्रबार जेनेभा भ्रमणमा जान लागेकी सभामुख ओसरी घर्तीको भ्रमण स्थगित भएको छ ।

11082016032258onsari-gharti-1000x0अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध परेको महाअभियोगको प्रस्ताव पछि उत्पन्न विविध राजनीतिक परिस्थितिका कारण घर्तीको भ्रमण स्थगित भएको हो ।