लेखक संघ दाङले आज बिजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सघका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता एबम् सघंका सल्लाहकार प्राध्यापक गदाधर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दशैले सबैमा उमङग र भाइचारालाई बढवा दिन सकोस भनि शुभकामना आदान प्रदान गरीएको थियो ।
त्यस्तै कार्यक्रममा शङकर पौडेल,गोबिन्द पौडेल,हरि प्रसाद पान्डेय,सन्ध्या रेग्मी लगायतकाले कविता मार्फत शुभकामना दिनुभएको थियो । कार्यक्रमको सहजीकरण सघंका सचिब पीताम्बर रिजालले गर्नु भएको थियो।
