aringalसल्यान २१ असोज । सल्यानमा अरिंगालको टोकाईबाट एक बालकको मृत्यु भएको छ । सल्यान झारकाँडाका तुलाराम कुमाइकी ५ वर्षीया छोरी टिकाको अरिङ्ग्यालले टोक्दा गएराती मृत्युभएको हो ।

हिजो बिद्यालयबाट घर फर्कदै गर्दा दिउसो १ बजे तिर अरिङ्गयालले टोक्दा बालिका घाईते भएकी थिईन् । घाईते भएकी उनको नजिकैको मेडिकलमा प्राथामिक उपचार गरेर घर पर्केपछि राती ८ बजे मृत्यु भएको हो ।