तुलसीपुर चोक घोराहीमा हरेक विहान यसरी दशैं आउने गरेको छ । सालका पात बेच्ने मात्रै होईन बसेको बेला टपरी खुन्टिएर पनि दिदी बहिनीले कमाई गर्छन् । जसले आवतजावत गर्ने यात्रुहरुलाई दशैंको झझल्को दिने गरेको छ ।
गोविन्द खड्का