काठमडौ १९ असोज । बैठकमा सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले “ सहकारी विधेयक, २०७२” लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नुभयो ।
सो प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।