14479724_10209246340668871_6422055170753449060_nतुलसीपुर १९ भदौ ।  गायक तथा दाङका पत्रकार छत्र परियारको निधन भएको छ । क्यान्सर रोगबाट ग्रस्त पत्रकार परियारको गएराती उपचारको क्रममा निधन भएको हो ।

लामो समय देखी क्यानसर रोग पिडित परियारको बिरअस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उहाँले दर्जनौ गीतमा श्वर तथा शब्द भर्नुभएको छ ।   क्षेत्रबाट प्रकाशित नाका आवाज साप्ताहिकका सहसम्पादक समेत रहनु भएका परियार  प्रस सेन्टर दाङका साधारण सदस्य हुनुहुन्छ ।