यो कसले हेर्ने : घोराहीको तुलसीपुर चोक (वस काउन्टर) नजिकै राखेको सार्वजनिक शौचालय काम विहिन भएको छ । नगर सरसफाइ अभियानअन्तर्गत घोराही नगरपालिकाले आजभन्दा करीव दुई वर्ष अघि राखेको आधुनिक शौचालय लामो समयदेखि ताला लगाएर राखिएको छ । यसलाई सञ्चालनमा ल्याउन कसैको ध्यान जान सकेको छैन ।
तस्वीर : सागर थापा





