बझाङ, १६ असोज । बझाङमा भिरबाट खसेर दुई जनाको ज्यान गभएको छ । अत्यधिक रक्सी खाएर हिँडिरहेको वेला बझाङको ढोकदिने जंगलको भिरबाट लडेर ज्यान गएको हो ।

kantipathबझाङको पाराकाट्ने–४ का ७० वर्षे मन्दिर साँउद र ३३ वर्षे शिक्षक मदन साँउद अत्याधिक रक्सी खाएर गए राति ढोकदिने जंगल हुँदै घर जाने क्रममा लडेर मृत्यु भएको बझाङका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताए ।

 मदन साँउद त्रिभुवन माध्यामिक विद्यायलयका शिक्षक हुन् ।