काठमाँडौ– चर्चित युवा लेखक सुबिन भट्टराईले आफ्नो तेस्रो  पुस्तक मनसुनको बिमोचन कमलादीको प्रज्ञा प्रतिष्ठानको डबलीमा गरेका छन् ।
14352161_1219245661459428_6561845889181396670_o
यस अघि भट्टराईका ‘समर लभ’ र ‘साया’ पाठकहरुले सर्वाधिक रुचाइएका उपन्यासहरुमा पर्दछन् । उनको यो उपन्यासले पनि अत्याधिक बजार लिने विश्वास गरिएको छ ।