नेपाल पत्रकार महासंघ दाङको पुर्व तर्फ सडक मिचेर राखिएका निर्माण सामाग्रीले सवारी तथा यात्रु आवागमन नै बन्द बनाएको छ । एकातिर बालुवा र अर्को तिर इट्टा राखेर यसरी बाटो अबरोध हुँदा पनि खोइ कहाँ छ ट्राफिक प्रहरी ?