दाङ, ३१ भदौ । दाङ ख्रिष्टियन समाजले प्रदेश नम्वर पाँचको उच्च अदालत दाङको तुलसीपुरमा हुने भएपछि त्यसको स्वागत गर्दै मन्त्रीपरिषदलाइ धन्यवाद दिएको छ । समाजको घोराहीमा वसेको वैठकले मन्त्रीपरिषदले उच्च अदालत दाङमा वनाउने निर्णय सकारात्मक भन्दै खुशी व्यक्त गरेको पाष्टर जिएल नेपालीले जानकारी दिनुभयो । समाजका अध्यक्ष पाष्टर शालिकराम शाहुको अध्यक्षतामा वैठक वसेको थियो ।।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.