दाङ, २९ भदौ ।राष्ट्रिय बाल दिवसको अवसरमा आज सम्राट ईगलिश बोडिङ स्कुल तुलसीपुर १० दमारगाँउमा बाल अधिकार शिर्षकमा बत्रृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयका भाईस प्रिन्सीपल खिम प्रसाद भट्टराईको अध्यक्षता एव प्रिन्सीपल बिमल गौतमको प्रमुख आतित्थ्यतामा भएको प्रतियोगितामा कक्षा ८ का छात्रा रविन घर्ति प्रथम , नेईमार शेर्पाईलि द्धितिय त्यसैगरि बिशाल केसी र कक्षा ७ का छात्र सागर श्रेष्ठ तृतिय भएका छन ।
प्रतियोगिताको मुल्याङकन शिक्षकहरु झग्गु छन्तेल र बिशाल गुरुङले गर्नू भएको थियो भने संचालन अतिरिक्त क्रियाकलाप संयोजक केशव रिजालले गर्नु भएको थियो भने











