काठमाण्डौ, २९ भदौ । नेपाली जनप्रगतीशिल मन्चको चौथो राष्ट्रिय महाधिवेशनवाट नयाँ कार्यसमिति चयन गरिएको छ । महाधिवेशनवाट महासचिव पदमा रोल्पाका वावुलाल वुढा मगर निर्बिरोध निर्बाचित हुनुभएको छ । babulalनेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा भब्यताका साथ महाधिवेशन सम्पन्न भएको हो ।नब निर्बा्चित कार्यसमितिका पदाधिकारी सबैलाइ सफल कार्यकालको लागि विभिन्न क्षेत्रवाट वधाइ तथा शुभकामना दिइएको छ । नवनिर्वाचित कार्यसमितिलाइ हाम्रो पनि वधाइ तथा शुभकामना ।