बर्दिया २८ भदौ । बर्दिया तरुण दलका नगर सभापती रविन्द्र यादवले एक महिलालाई मरनासन्न हुनेगरी कुटपिट गरेका छन ।

mखैरापुरमा व्यवसाय गर्दै आएका भुपेन्द्र पुरीकी श्रिमती नन्दा कुमारी पुरीलाई नेपाली कांग्रेसको भातृ संगठण तरुण दलका नेता तथा शिक्षक रविन्द्र यादवले घरभित्रै छिरेर कुटपिट गरेका हुन ।

घाइते महिलालाई गुलरिया स्थित जिल्ला अस्पातलमा ईमेर्जेन्सि वार्डमा भर्ना गरिएको छ । घाइते महिलाको उपचार भइरहेको छ ।