दाङ, २४ भदौ
राप्ति साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित मासिक कृति समिक्षा कार्यक्रम अन्तरगत आजको १३२ औँ श्रृखलामा अनन्तटिका (आत्मकथा) को समिक्षा गरिने भएको छ ।feature

साहित्यकार पद्मप्रसाद शर्माद्धारा लिखित कृति अनन्तटिकाको आज एक कार्यक्रमका बिच समिक्षा गर्न लागिएको परिषद्का जिल्ला सचिब दिपक शर्मा समिरले जानकारी दिनुभयो ।

यसैबिच साहित्यकार शर्माद्धारा लिखित अर्को कृति जीवनको रहस्य (निबन्ध संग्रह) पनि सोहि कार्यक्रममा बिमोचन गरिने भएको छ । राप्ति साहित्य परिषदको सभाहलमा दिउसो ३ बजे हुने कृर्ति समिक्षा र बिमोचन कार्यक्रममा सहभागि भैदिन शाखाका सचिब शमाले सबैमा अनुरोध गर्नुभएको छ ।।