बद्री पन्त
जाजरकोट, २२ भदौ ।
सेवा मैत्री र जवाफदेही प्रशासन संघीयतामा सुशासन भन्ने मुल नाराका साथ जाजरकोटमा पनि १३ औं निजामति सेवा दिबस मनाइएको छ । सेवा दिवसको अवसरमा सदरमुकाम खलंगामा विभिन्न कार्यक्रम गरिएको थियो ।nijamatio dibas jkt
बृक्षा रोपन, सरसफाइ, घैटोफोर, ब्याटमन्टन, तौल उचाल्ले लगाएतका खेलकुदको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । जनताको कामलाई जनमैत्री बनाएर सेवा प्रवाह गरिने प्रजिअ गौतमको भनाइ छ ।।