एजेन्सी
२९ अगस्टमा सार्वजनिक भएको फिल्म ‘ए दिल हे मुश्किल’ को टिजर यूट्युबमा हिट भइसकेको छ । मात्र ३ दिनमा यो टिजरलाई १ करोड मानिसले हेरिसकेका छन् ।

ae-dil-hai-mushkilकरण जोहरको यो रोमान्टिक फिल्ममा रणबीर, ऐश्वर्या र अनुष्काको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ । ऐश्वर्या र रणबीरको इन्टिमेट सिनका कारण फिल्म पहिले नै चर्चित भइसकेको थियो ।
यो फिल्म २८ अक्टोबरमा रिलिज हुने बताइएको छ ।