तुलसीपुर, २० भदौ । आज एक कार्यक्रमका बिच तुलसीपुरको बिद्धआश्रममा रहेका बृद्ध बृद्धा र राप्ति अञ्चल अस्पताल तुलसीपुरका बिरामीलाई फलफुल बितरण गरियको छ ।

fresh_fruits_and_vegetables1तुलसीपुर ४ शिबनगर निबासी समाजसेबि स्वर्गीय हिमाकान्त उपाध्याय लामीछानेको आठौ दिनमा हरितालीका तिजको बवसर पारेर फलफुल बितरण गरिएको हो । बृद्धाश्रमा रहेका सबै बृद्ध बृद्धालाई र राप्ति अञ्चल अस्पतालका ५० बढि बिरामीलाई फलफुल बितरण गरिएको थियो ।