काठमाडौं – व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र श्रम समितिमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ ।

Nidhi-rawalविशेष दूतका रुपमा दिल्ली गएका निधिले संविधान संशोधनका विषयमा गरेको छलफल र भारतीय प्रधानमन्त्रीलाई लेखेको पत्रको विषयलाई लिएर चर्काचर्की तथा खोचपेच भएको हो ।