सल्यान, १८ भदौ ।
सल्यानमा छुट्टाछुट्टै ठाउँमा सर्पको डसाइबाट दुईजनाको मृत्यु भएको छ । शार दा नगर पालिका–१४ च्याउखो लाकी १५ वर्षीया मो नुजा बिक र बामे गाविस– ८ बाझको टकी ५६ वर्षीया गो र ी बुढा मगर को सर्पको डसाइबाट मृत्यु भएको हो ।
मो नुजा विकको बिस् तार ामा सुते को अवस् थामा र गो र ी बुढा मगर को घर मा सुतिर हे को बे ला ओ छ्यानमै आएर सर्पले डस्दा उनीहरुके मृत्यु भएको हो । गोरीको ने पालगञ्जस्थित भे र ी अञ्चल अस् पतालमा मृत्यु भएको हो । मृतकका एक छो र ा र एक छो र ी र हे का छन् भन र मो नुजा त्रिभुवन जनता उमावि माल्ने टामा कक्षा ९ मा अध्ययनरत रहेको वताइएको छ ।।











