घोराही, १७ भदौ ।
मानव बे चबिखन तथा ओ सार पसार बिरूद्धको दशौ ं र ाष्ट्रिय दिवसको अवसर मा सप्ताहव्यापी कार्यक्रम शुरू भएको छ । दिवसको यस वर्षको नार ा ‘एउटै लक्ष एउटै सार मानव बे चबिखनको अन्त्य हाम्रो साझा सर ो कार ’ भन्ने र हे को छ ।
सन् २००२ मा काठमाडौ ंमा सम्पन्न सार्कको एघार ौ ं शिखर सम्मे लनबाट पारि त ‘महिला तथा बालबालिका बे चबिखन बिरूद्धको सार्क महासन्धि, २००२’ लाई २०६३ भदौ २० गते का दिन तत्कालीन व्यवस् थापिका–संसद्बाट अनुमो दन भएपछि सो ही दिनको स् मर णमा प्रत्ये क वर्ष यो दिवस मनाइँदै आएको छ ।
दिवस अवधिभर बे चबिखनसम्बन्धी ऐ न÷कानून, बे चबिखन अन्त्यका उपाय, बे चबिखनको अवस् थाका बार े मा सर ो कार वालासँग अन्तक्र्रिया गरि ने छ ।।











