स्याङ्जा जिल्लामा एक थान भरुवा बन्दुकसहित सेखाम–२  स्याङ्जाका ताराबहादुर शाही पक्राउ पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा सोमबार खोजतलासी गर्दा उनी पक्राउ परेका हुन् ।

स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार एक थान भरुवा बन्दुकसहित १३ थान सिसाका गोली फेला परेको छ ।
pakrau