दाङ १२ भदौ । सल्यानमा सर्पले टोक्दा सल्यान शारदा नगरपालिका वडा नं. १४ च्याउखोला निवासी १६ वर्षीया मनुजा विकको मृत्यु भएकोए छ ।

शनिबार दिउँसो घरमै सुतिरहेको अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा विकको घरमै मृत्यु भएको हो ।











