प्रकाश वली
दाङ, ८ भदौ ।
विप्लव माअ‍ोवादी निकट अखिल क्रान्तिकारी दाङले शारीरिक रुपमा अपांगता एक छात्रलाइ सहयोग प्रदान गरेको छ ।kkk
एकीकृत राष्ट्रिय अभियान अन्तर्गत जनकल्याण माविमा कमिटी गठनको क्रममा क्रान्तिकारीले सोही विद्यालयमा १० मा अध्ययनरत शारीरिक अपाङ्गता छबि भण्डारी ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

उहाँका लागी थोरै भएपनि सहयोग पुगोस भन्ने हेतुले ५ सय रुपैयाँ सहयोग गरेको अभियानका संयोजक मदन केसीले जानकारी दिनुभयो ।।