इन्द्रेणी संवादाता
दाङ, ६ भदौ ।
दाङको तुलसीपुर स्थित राप्ती बाल एकाडमीमा समान शैक्षिक अधिकारका लागि एकिकृत विद्यार्थी राष्ट्रिय अभियान अन्तरगत मुल इकाइ समिति गठन गरिएको छ ।11
विद्यार्थी दिलीप डाँगीको अध्यक्षता २५ सदस्यीय मूल इकाइ समिति निर्माण गरिएको हो ।

जस्को उपाध्यक्षमा सुरेस केसी, सचिवमा हेमन्त डाँगी, सह–सचिवमा रुपेश वस्नेत र कोषाध्यक्षमा गौरव भण्डारी रहनुभएको छ ।।