काठमाडौं । मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर आज बिहान दुई पटक भूकम्प गएको छ।

आज बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको पहिलो र आजै बिहान ४ः२८ बजे मुगुकै वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।