इन्द्रेणी संवाददाता

यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए । को-को हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रुहरु ? यस्तो छ सूची !