काठमाडौं, ३० साउन। नेपालमा शुक्रवारसम्म कोरोनाबाट मर्नेको संख्या ९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएपछि कूल ज्यान गुमाउनको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ७७ जना पुरुष र २२ जना महिला कोरोनाबाट मृत्यु भएको छ ।











