काठमाडौं, २३ फागनु । गृगौला प्रत्यारोपण गरेको तीन दिनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधार हुँदै गएको छ । बुधबार मृगौला प्रत्यारोपन गरेका ओलीको स्वास्थ्य सुधार हुँदै गएपछि सामान्य हिडडुल गर्न थालेका छन् ।

kp oli 960उनी मृगौला प्रत्यारोपन पछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारमा छन् । त्रिवि शिक्षण अस्पतालले अपरान्ह विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको श्वास्थ्य अबस्थामा क्रमिक सुधार भएको र उनलाई ठोस आहार दिन थालिएको जनाइएको छ ।